अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा नयाँ सभामुख चयन

अमेरिकामा नयाँ सभामुख चयन


वासिङ्टन –  अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ ।

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । थप विवरण आउन बाँकी छ ।

Skip This