अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीद्वारा शपथ

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीद्वारा शपथ


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ शपथ लिनु भएको हो ।  

मुख्यमन्त्री सँगै तीन जना मन्त्रीले पनि शपथ लिनु भएको छ । नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।