अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती सरकारले आज पूर्णता पाउँदै

बागमती सरकारले आज पूर्णता पाउँदै


हेटौँडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ।

१४ मन्त्रालय रहेको बागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो ।

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित हुनुभएको थियो । नयाँ नियुक्त हुने मन्त्रीहरुको आजै शपथ हुनेछ ।