अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 उत्तर कोरियाद्वारा चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण

 उत्तर कोरियाद्वारा चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण


काठमाडौँ-उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटबाट चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।

सियोलमा रहेको बीबीसीका जिने म्याकेन्जीका अनुसार शुक्रबार उत्तर कोरियाको सरकारी मिडियालाई उद्धृत गर्दै भनिएको छ, ‘यदि कुनै तनावपूर्ण माहौलमा परमाणु हमला हुन्छ भने त्यसको जवाफी कारबाहीका लागि यो एक ड्रिल थियो ।’

हालसम्म दक्षिण कोरिया र जापानले यो प्रक्षेपणको विषयमा कुनै जानकारी दिएको छैन ।

उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल लञ्च गर्नु संयुक्त राष्ट्रको तर्फबाट प्रतिबन्ध छ तर यो प्रतिबन्ध क्रुज मिसाइलमा लागू हुँदैन । एजेन्सी

Skip This