अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युक्रेनी राष्ट्रपतिद्वारा संयुक्त बलका कमान्डर बर्खास्त

युक्रेनी राष्ट्रपतिद्वारा संयुक्त बलका कमान्डर बर्खास्त


युक्रेन-युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त बलका कमान्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गरेका छन् ।

किभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमान्डर नियुक्त गरिएको थियो ।

मोस्कालोभलाई बर्खास्त गर्नुको कारण नखुलाइए पनि उनको कार्यशैलीलाई लिएर जेलेन्स्की असन्तुष्ट रहँदै आएको खबरहरु बाहिरिएका थिए ।-एजेन्सी

Skip This