अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको निर्वाचन परिणाम : भाजपाको अग्रता बढ्यो, कांग्रेस १ सिटमा सीमित

भारतको निर्वाचन परिणाम : भाजपाको अग्रता बढ्यो, कांग्रेस १ सिटमा सीमित


नयाँ दिल्ली-उत्तरी पूर्वी भारतका तीन राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । भरतको पूर्वी क्षेत्रमा हालै भएको विद्यानसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरु गरेको छ ।

भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता लिइरहेको रिर्पोट आएको छ ।

प्रारम्भिक निर्वाचनको नतिजामा भाजपा त्रिपुरामा अगाडी रहेको देखिएको छ भन जहाँ भाजपाले ६० सिटमध्ये १७ सिटमा अगाडि छ । साथै, टीएमपी पार्टी ३ सिटमा अगाडि छ । 

यसै अनुसार नागाल्याण्डमा बीजेपीसँगको गठबन्धन एनडीपीपी ६ सिटसहित अगाडि छ भने  मेघालयमा भने एनपीपीले अग्रता लिएको देखिन्छ । एजेन्सी

Skip This