अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा 

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा 


इस्लामवाद-पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् ।

हिजो इस्लामवाद हाई कोर्टको बायोमेट्रिक कोटाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरि बिरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटाला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।-एजेन्सी

Skip This