अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् मदन-आश्रितको स्मृतिमा श्रद्धाञ्जलिसभा

तस्बिरमा हेर्नुहोस् मदन-आश्रितको स्मृतिमा श्रद्धाञ्जलिसभा


काठमाडौँ–नेकपा एमालेले  मदन–आश्रितको ३०औँ स्मृति दिवस मनाएको छ । आज बिहान एमालेले मदननगर बल्खुसहित देशभरका पार्टी कार्यालयमा कार्यक्रम गरेर मदन–आश्रितको स्मृतिमा श्रद्धाञ्जलिसभा गरेको हो ।

मदननगरमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताहरुले मदन–आश्रितलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।