अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले विभिन्न पार्टीका कलाकारहरुलाई आज एमालेमा स्वागत गर्नुहुँदै 

अध्यक्ष ओलीले विभिन्न पार्टीका कलाकारहरुलाई आज एमालेमा स्वागत गर्नुहुँदै 


काठमाडौँ-विभिन्न पाटीका कलाकारहरु नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । विभिन्न पार्टी परित्याग गरी कलाकारहरु आज एमालेमा प्रवेश गर्न लागेका हुन् । 

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा स्वागत गर्न लाग्नुभएको हो । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट कलाकारहरुलाई एमालेमा प्रवेश गराउन लाग्नुभएको कावा महासचिव अशोक राईले जानकारी दिनुभयो ।