अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा भ्यान दुर्घटना : २४ जनाको मृत्यु  

अफगानिस्तानमा भ्यान दुर्घटना : २४ जनाको मृत्यु  


काबुल-अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर आठ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाही कारण भ्यान सडकबाट खसेको बताए । 

‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ, २४ जनाको मृत्यु भएको छ,’ उनले भने । सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।