अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीको नवनिर्वाचित कमिटीको शपथमा जे देखियो (फोटोफिचर)

एमाले बागमतीको नवनिर्वाचित कमिटीको शपथमा जे देखियो (फोटोफिचर)


काठमाडौं-नेकपा एमाले बागमति प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष कैलाश ढुंगेलसहित निर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथग्रहण गर्नुभएको छ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित बिशेष समारोहबीच अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताको उपस्थितिमा पदाधिकारी र सदस्यहरुले शपथ गर्नुभएको हो।