अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा दुईटा रेल ठोक्किँदा ६ जनाको मृत्यु, २५ घाइते

भारतमा दुईटा रेल ठोक्किँदा ६ जनाको मृत्यु, २५ घाइते


नयाँदिल्ली-भारतको आन्ध्र प्रदेशमा दुईटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिएका छन् ।

घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ । यस्तै दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।-एजेन्सी

Skip This