अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति मारिए ? 

इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति मारिए ? 


काठमाडौँ-गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट मृत्युको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७० पुगेको हो ।

जसमा चार हजारभन्दा बढी बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ । 

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १४०० जनाको मृत्यु भएको थियो भने उसले २४० जनालाई बन्धक बनाएको थियो । 

त्यसयता इजरायलले गाजामा हमासलक्षित आक्रमण जारी राखेको हो ।-एजेन्सी

Skip This