अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुमकोटमा सर्वदलीय अन्तर्क्रिया, तस्बिरहरु 

रुकुमकोटमा सर्वदलीय अन्तर्क्रिया, तस्बिरहरु 


काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा रुकुमकोट पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको एमाले टोली रुकुम पूर्वको रुकुमकोटमा पुगेको हो ।

बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी लोकमार्गको यात्रा ७२२ किलोमीटर पार गरेको छ । रुकुमकोटमा सर्वदलीय अन्तर्क्रिया कार्यक्रमको आयोजना समेत गरिएको छ ।