अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापान भूकम्पमा मृत्यु हुनेको संख्या ७८ पुग्यो

जापान भूकम्पमा मृत्यु हुनेको संख्या ७८ पुग्यो


काठमाडौँ-जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकानुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पपीडितको उद्धार र राहत वितरण जारी रहेको बताइएको छ ।-एजेन्सी 

Skip This