अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 हँसिलो मुहारमा एमाले नेताहरू, तस्बिरहरू

 हँसिलो मुहारमा एमाले नेताहरू, तस्बिरहरू


काठमाडौँ– नेकपा एमालेका नेताहरू हँसिलो मुहारमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा उपस्थित एमाले नेताहरू हँसिलो मुहारमा देखिएका हुन् ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ सत्ता गठबन्धन बनाएसँगै एमाले नेताहरू खुसी भएका हुन् । योसँगै एमालेले यसअघि गुमाएको सत्ता पुन फर्काएको छ ।