अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा


काठमाडौँ-प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड दाँतको उपचार गर्न वीर अस्पताल पुग्नुभएको छ। 

बुधबार विहानदेखि दाँत दुखेपछि वीर अस्पतालमा उपचारका लागि पुग्नु भएको उहाँकाे सचिवालयले जनाएकाे हो।

आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुग्नुभएको थियो।