काठमाडौँ-आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ। बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साथै विविध विषयमा सदस्यहरूले राय राख्ने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया