अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा अर्को महाविपत् (फोटो फिचर)

सिन्धुपाल्चोकमा अर्को महाविपत् (फोटो फिचर)


सिन्धुपाल्चोक– वर्षेनि विपत्ति व्यहोर्दै आएको सिन्धुपाल्चोकमा अर्को महाविपत् थपिएको छ ।

मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका प्रभावित भएका छन्। ५० भन्दा बढी बेपत्ता भएका छन् । बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।

तस्बिर सौजन्य : दिनेश थापा