अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झाँक्री गुफामा वनझाँक्रीको प्रतिमा

झाँक्री गुफामा वनझाँक्रीको प्रतिमा


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित पर्यटकीयस्थल रुवालुङ झरना नजिकै रहेको झाँक्री गुफामा निर्माण गरिएका वनझाँक्रीको प्रतिमा । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुले देउधाम नजिकै रहेको झाँक्री गुफामा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वस छ । तस्वीर : केदार मगर\रासस