काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नुभएको छ । विद्रोही संगठन तालिबानले धम्की दिएपछि उहाँले देश छाडेको बीबीसीले उल्लेख गरेको छ ।
तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाड्नुभएको छ । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिबानले आफ्नो नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया