अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जर्मनीको ग्यास भण्डारण को स्तर ‘चिन्ताजनक’

जर्मनीको ग्यास भण्डारण को स्तर ‘चिन्ताजनक’


जर्मनी- जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताउनुभएको हो ।

उहाँले सरकारको नियमित पत्रकार सम्मेलनका भन्नुभयो, “प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको देखिन्छ ।”

अर्थ मन्त्रालयकी प्रवक्ताले थप्नुभयो, “निश्चय पनि हामी भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका छौं र त्यो पक्कै पनि चिन्ताजनक छ ।” उहाँका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो ।