अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी शर्मा ओली

केपी शर्मा ओली


पत्र बाहिरएपछि एउटा नेता भन्छन् पार्टीको अध्यक्षको हैसियतले लेखेको हुँ । पार्टी अध्यक्षको हैसियतमा लेखेको भए त रिपब्लिक पार्टी, डेमोक्रेटिक पार्टीलाई लेख्नु पर्ने हो । एमसीसी कुन पार्टी हो ? त्यसको अध्यक्ष को हो ?