अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलातयी महारानी एलिजावेथलाई कोभिड पोजेटिभ

बेलातयी महारानी एलिजावेथलाई कोभिड पोजेटिभ


लन्डन- बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ । ९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।

उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए ।