अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङ–पर्वतमा एमालेमा देखिएको यो उत्साह….(फोटो फिचर)

बागलुङ–पर्वतमा एमालेमा देखिएको यो उत्साह….(फोटो फिचर)


बागलुङ– चुनावी अभियानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज गण्डकी प्रदेशका दुई जिल्लामा व्यस्त रहनुभयो ।

स्थानीय तहको निर्वाचन केन्द्रित विशेष प्रशिक्षण कार्यक्रम बाग्लुङ बजार र बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम कुस्माका कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुभयो ।

दुवै कार्यक्रममा उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको विजययात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो ।