अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली इटहरीमा पुग्दा एमालेको पक्षमा देखियो यस्तो जनलहर  (तस्बिरहरू)

अध्यक्ष ओली इटहरीमा पुग्दा एमालेको पक्षमा देखियो यस्तो जनलहर  (तस्बिरहरू)


इटहरी – अहिले देशभर नेकपा एमालेको पक्षमा जनलहर छ । देशभरीको जनता एमालेको सूर्य चिन्हमा मतदान गर्न बैशाख ३० को व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

शेरबहादुर देउवा र प्रचण्डहरुसँग सरकार छ, उनीहरुको साथमा विदेशी शक्तिहरु पनि छन् । तैपनि एमालेको पक्षमा लहर आइरहेको छ ? जनता मत हालेर स्थानीय सरकार छान्न आतुर छन् । यस्तो बेला गाउँदेखि सहरसम्म एमालेको पक्षमा लहर छ । पाँच दलमा गठवन्धन बनेको छ, तैपनि एमालेको पक्षमा अभुतपूर्व लहर आइरहेको छ । 

चुनावी अभियानका क्रममा इटहरी पुग्नुभएकाका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले दुर्घटनाको धम्की दिए पनि अन्तिमा चिसै पानीले नुहाउँने बताउनुभयो ।