अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मिर्गौलाबाट ८०१ ग्राम पत्थरी निकालेर विश्व कीर्तिमान

 मिर्गौलाबाट ८०१ ग्राम पत्थरी निकालेर विश्व कीर्तिमान


कोलम्बो-श्रीलंकाका सेनाका डाक्टरहरूले विश्वकै सबैभन्दा ठुलो पत्थरी अप्रेसन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिर्गौलाको सबैभन्दा ठुलो पत्थरी निकालेर विश्व कीर्तिमानसमेत बनाएका छन् । 

अस्पतालका प्रमुख युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शनको टोलीले मिर्गौलाबाट १३.३७ सेन्टिमिटर लम्बाइको ८०१ ग्राम तौलको पत्थरी निकालेर गिनिज बुकमा नाम दर्ता गराएको हुन् । 

यसअघि सन् २००४ मा भारतमा विश्वको सबैभन्दा लामो १३ सेमी मिर्गौलाको पत्थरी निकालिएको थियो । उही समयमा, पाकिस्तानमा २००८ मा सबैभन्दा भारी ६२० ग्राम ढुङ्गा निकालिएको थियो।-एजेन्सी

Skip This