अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछामको विनायकमा एमाले संकल्प यात्रा टिमको भव्य स्वागत, तस्बिरहरु 

अछामको विनायकमा एमाले संकल्प यात्रा टिमको भव्य स्वागत, तस्बिरहरु 


काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्राको टोलीलाई अछामको विनायक भव्य स्वागत गरिएको छ । अछामबाट दैलेख जाँदै गरेको संकल्प यात्रा टिमलाई विनायकमा भव्य स्वागत गरिएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरुलाई स्थानीयहरुले स्वागत गर्नुभएको हो । एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि चिवाभञ्ज्याङको यात्रा सुरु गरेको छ ।