अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अधयक्ष ओलीसँग राजेश हमालको सिनेमा संवादमा जे देखियो (फोटोफिचर)

एमाले अधयक्ष ओलीसँग राजेश हमालको सिनेमा संवादमा जे देखियो (फोटोफिचर)


काठमाडौ‌-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेता राजेश हमालले सिनेमा संवाद गर्नुभएको छ ।

स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा आज अध्यक्ष ओलीसँग अभिनेता हमालले सिनेमा संवाद गर्नुभएको हो।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अवसरमा उहाँहरूबीच फिल्मका विविध आयाम र विधालाई समेटेर संवाद भएको हो । चैत १ देखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने जनाइएको छ।