अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीका १४१ जना डीएसपीको सरुवा

प्रहरीका १४१ जना डीएसपीको सरुवा


काठमाडौँ– नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज १४१ जना डीएसपीको सरुवा गरेको हो । 

 चैत महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यस्तै काठमाडौँ, भक्तपुर र ललितपुरस्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् ।