अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा ४.५ म्याग्निच्युडको भूकम्प गयो

भारतमा ४.५ म्याग्निच्युडको भूकम्प गयो


काठमाडौँ– भारतको महाराष्ट्र राज्यस्थितमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६ बजेर ८ मिनेट (स्थानीय समय)मा हिंगोली क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।  

१० किलोमिटर गहिराइमा भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पपछि बिहान ६ बजेर १९ मिनेट (स्थानीय समय)मा ३.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो । –एजेन्सी