अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्मचारीको उमेरहद ६० वर्षबाट बढाउनुपर्छ: योगेश भट्टराई

कर्मचारीको उमेरहद ६० वर्षबाट बढाउनुपर्छ: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरुको उमेरहद बढाउनुपर्ने बताउनु भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख गर्नुभयो।