अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखद्वारा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

सभामुखद्वारा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

appharu
0
Shares

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।

सभामुख सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासले गर्न लागेको हो।

सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।