आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालागाउँ । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन बिक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज भएको छ । तस्बिर : हेमन्त केसी/रासस

प्रतिक्रिया