अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त


काठमाडौं- प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो ।

शुक्रबार नै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नु भएको थियो ।

विज्ञप्ति :