अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचौ इन्द्रदह महोत्सवको उद्घाटन गर्न दहचोक जानुहुँदै प्रधानमन्त्री ओली

पाँचौ इन्द्रदह महोत्सवको उद्घाटन गर्न दहचोक जानुहुँदै प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पाँचौ इन्द्रदह महोत्सवको उद्घाटन गर्न दहचोक जानुहुने भएको छ । उहाँ आइतबार बिहान काठमाडौंको चन्द्रागिरि नगरपालिकामा आयोजना हुने इन्द्रदह महोत्सवको उद्घाटन दहचोक जानुहुने भएको हो ।

उहाँको सचिवालयका अनुसार प्रधानमन्त्री ओली विगत चार वर्षदेखि हरेक फागुन ९ गते त्यहाँ गएर इन्द्रदह महोत्सवको उद्घाटनका साथै कालु पाण्डेको शालिकमाथि माल्यार्पण गर्दै आउनुभएको छ ।

साथै,  त्यसअवसरमा प्रधानमन्त्री ओलीले भ्यूटावरको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ ।