अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवले सरकारसँग वार्ता गर्छुभन्दा केहीलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली

विप्लवले सरकारसँग वार्ता गर्छुभन्दा केहीलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव)ले समूहले सरकारसँग वार्ता गछौंँ भनेर वक्तव्य निकाल्दा कतिपयलाई छटपटी भइरहेको बताउनुभएको छ । आज काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा पाँचौ इन्द्रदह महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘विप्लवले वार्ता गर्छौं भनेर वक्तव्य निकालेका छन्, सरकारसँग वार्ता गर्छु भने तयार हुँदा कतिपयलाई भने आतंक/छटपटी भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, देश अगाडि बढिहरेको छ केहीलाई भने पीर परिरहेको छ ।’

उहाँले आफूले लोकप्रियताका लागिभन्दा पनि जनताको लागि काम गरिरहेको बताउनुभयो ।

विप्लव समूहले भन्यो- सरकारसँग वार्ता र संवाद गर्न तयार छौँ