अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘ढलेको त्यो धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ सबै पूरा’

‘ढलेको त्यो धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ सबै पूरा’


काठमाडौं– ‘मै पनि एमाले, सैं पनि एमाले’ यो गीत सायद नसुन्नेहरु विरलै छन् होला। गएको स्थानीय निर्वाचनमा सार्वजनिक भएको गीत अहिले पनि उत्तिकै सुन्न पाइन्छ । नेकपा खारेज गर्दै एमाले ब्यूँतिएपछि झन् बढी चल्न थालेको गीत छ यो । यही गीतमा एउटा लाइन छ, ‘ढलेको त्यो धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ सबै पूरा ।’ नभन्दै एमालेको सरकार रहेकैबेला धरहरा निर्माण पूरा भएको छ । धरहरा भोलि उदघाटन हुँदैछ ।