अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपालसँग रिसाएका तीन नेता विष्णु पौडेलसँग छलफलमा

माधव नेपालसँग रिसाएका तीन नेता विष्णु पौडेलसँग छलफलमा


काठमाडौं– सांसद पदबाट राजीनामा दिने माधव नेपालको दबाब अस्वीकार गरेका एमालेका तीन युवा नेता अर्थमन्त्री विष्णु पौडेलसमक्ष पुगेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पौडेलसँग घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता भएको छ ।

भूसाल, भट्टराई र विष्ट राजीनामा नदिने निष्कर्षमा पुगेको थियो ।