अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री निवासमा मातातीर्थ (फोटो फिचर)

प्रधानमन्त्री निवासमा मातातीर्थ (फोटो फिचर)


काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आमाको मुख हेर्ने पर्व (मातातीर्थ औंसी) मनाइएको छ ।

प्रथम महिला राधिका शाक्यलाई आमा मानेर मुख हेर्न अति निकट सीमित आफन्तहरु बालुवाटार पुग्नुभएको थियो । कोरोना संक्रमणका कारण परिवारका नजिकका सदस्यहरुले शाक्यलाई फलफुल र मिठाइ प्रदान गर्नुभएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति थियो ।