अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरियामा गोलबारीमा चार बालबालिकाको मृत्यु

सिरियामा गोलबारीमा चार बालबालिकाको मृत्यु


काठमाडौं- सिरियामा सुरक्षाकर्मीको तोप आक्रमणमा कम्तिमा चार जना बालबालिकाको मृत्यु भएको छ । चारैजना एकै परिवारको रहेको अलजजिराले उल्लेख गरेको छ ।

उद्धारकत्र्ता तथा युद्ध नियमनकारीले बिद्रोही समूहले नियन्त्रणमा लिएको एक गाउँमा सुरक्षाकर्मीले गोलाबारी गरेको हो ।

सिरियाको पश्चिमी हामा प्रान्तको कस्तौन गाउँमा सुरक्षाकर्मीले तोप प्रहार गरेको थियो । उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् ।