अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘साइबर सेना’को नाम फेरेर अध्यक्ष ओलीले घोषणा गर्नुभयो- ‘साइबर सर्कल’ (तस्वीरहरू)

‘साइबर सेना’को नाम फेरेर अध्यक्ष ओलीले घोषणा गर्नुभयो- ‘साइबर सर्कल’ (तस्वीरहरू)


काठमाडौं – साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘साइबर सर्कल’ घोषणा गर्नुभएको छ । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताउनुभयो । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताउनुभयो।