अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिउँले ढाकिएको विद्यालय

हिउँले ढाकिएको विद्यालय


दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा हिमपातसँगै हिउँले ढाकिएको  विद्यालयको चौर र छाना।  विद्यालयमा हिउँ जमेपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ।

तस्वीरः नरेन्द्रसिह कार्की, रासस