अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली निवासमा अर्गानिक कौसीखेती (फोटो फिचरसहित)

एमाले अध्यक्ष ओली निवासमा अर्गानिक कौसीखेती (फोटो फिचरसहित)


काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा अर्गानिक कौसीखेती सुरु गर्नुभएको छ ।

मध्यपुर थिमिको जापानी प्रविधिको कम्पोस्ट मल प्रयोग गरेर कौसीखेती सुरु गर्नुभएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।