अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काठमाडौंको अधिवेशन मूलपानी क्रिकेट स्टेडियममा (तस्वीरहरु)

एमाले काठमाडौंको अधिवेशन मूलपानी क्रिकेट स्टेडियममा (तस्वीरहरु)


काठमाडौं – एमाले काठमाडौं जिल्ला कमिटीको मुलपानीमा अधिवेशन सुरू भएको हो । क्रिकेट रंगशलालाई अधिवेशनका लागि झकिझकाउ पारिएको छ ।

उक्त अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । काठमाडौं जिल्ला कमिटीले पनि सर्वसम्मत नेतृत्व चयन तयारी गरेको छ ।