अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्दीपुरबाट देखिएको हिमाल

बन्दीपुरबाट देखिएको हिमाल


दमौली – तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमालका दृश्य देखिन्छ । तस्वीर: कृष्ण न्यौपाने/रासस