अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनास्लु हिमाल र घलेगाउँको दृश्य

मनास्लु हिमाल र घलेगाउँको दृश्य


लमजुङ – मौसममा सुधार आएसँगै शनिबार बिहान क्व्होलासोथर गाउँपालिका–३, घलेगाउँ डाडाँबाट देखिएको मनास्लु हिमाल र पर्यटकीय घलेगाउँ । यस घलेगाउँबाट एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ ।

तस्वीर : रासस