अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली बिहानै सिपाडोल पुग्दा…(फोटो फिचर)

अध्यक्ष ओली बिहानै सिपाडोल पुग्दा…(फोटो फिचर)


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बिहानै भक्तपुरको सिपाडोलस्थित शान्ति निकेतल माध्यमिक विद्यालय पुग्नुभयो ।

विद्यालयको समुदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्न अध्यक्ष ओली सिपाडोल पुग्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताउनुभएको थियो ।