अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा यस्तो देखियो ओली र लीबीचको भेटवार्ता

तस्बिरमा यस्तो देखियो ओली र लीबीचको भेटवार्ता


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान अध्यक्ष ओलीसँग सभामुख लीले भेटवार्ता गर्नुभएको हो ।

भेटमा एमालेबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागीता रहेको छ ।