काठमाडौं-युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटना भएको छ । राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको सरकारका एक प्रवक्ताले जनाउनु भएको हो ।
प्रवक्ता सर्गी निकिफोरोभले भन्नुभयो, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’ राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक घाइते हुनुभएको छ । एजेन्सी






प्रतिक्रिया